FAQs Complain Problems

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि-शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । घर नक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

संक्षिप्त परिचय

चक्रघट्टा गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नंमा पर्ने एक स्थानीय तह हो । यो गाउँपालिका ९ओटा वडा मिलि बनेको छ | यस गाउँपालिकाको पूर्वमा मलंगवा न.पा, कविलासी न.पा, पश्चिममा गोडैता न.पा, बसबरिया गा.पा, उत्तरमा कविलासी न.पा, बरहथवा न.पा.,  कौडेना गा.पा, छन् | यस गाउँपालिकाको क्षेत्रफल २५.१६ बर्ग किमि र महिला १४१०

लोक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन ( ना.सु. पदलाई)

प्राविधिक कर्मचारी करार सेवामा लिने बारेमा प्रक्रिया रद्द गरिएको बारे

करार सेवामा अ.न.मी र कार्यालय सहयोगी आवेदन माग गरिएको सुचना

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत